‘गो व्याक इण्डिया’ को नारासहित विद्यार्थी सडकमा

काठमाडौं । लिपुलेकसहितको नेपाली भूभाग भारतले हडप्न खोजेर आफ्नो नक्सामा राखेको भन्दै शुक्रबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघको अगुवाईमा काठमाडौंमा विरोध प्रदर्शन भएको हो । उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद्, सीमा मिच्न पाइँदैन, लिपुलेक हाम्रो हो, गो व्याक इण्डिया जस्ता नारा लगाएका छन् । यता, भारतले नेपालको भूमि समेत आफ्नो सीमाभित्र पारेर … Continue reading ‘गो व्याक इण्डिया’ को नारासहित विद्यार्थी सडकमा